Public Pana
फागु पर्व सुरु, हनुमानढोकामा चीर ठडयाईयाे (फोटोफिचर)

फागु अर्थात् होली पर्व सुरु भएको छ । वसन्तपुर हनुमानढोकामा चीर ठड्याइएसँगै यस वर्षको होली सुरु भएको हो ।

आज बिहान ७ बजेर ४५ मिनेटको साइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा रंगीविरंगी ध्वजापताकासहितको चीर ठड्याइएको हो । योसँगै देशभर औपचारिक रूपमा फागु पर्व सुरु भएको छ ।

 

holi 11677477409.jpg

holi 61677477430.jpg

holi 51677477428.jpg

holi 61677477430.jpg

holi 41677477428.jpg

holi 31677477426.jpg

holi 21677477423.jpg

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update