Public Pana
एक्कासी परेको पानीले सर्बसाधारणमा अन्यौल (फोटो फिचर)


 आइतबार काठमाडौंमा भारी वर्षा भएसँगै  सर्बसाधारणलाई असहज भएको छ ।
 
अचानक आएको मेघ गर्जनसहित आएको बर्षाका कारण कार्यालयवाट घर फर्किरहेकाहरुलाई रोकिदिएको छ ।
 
मौसम पूर्वानुमान महाशाखाका अनुुसार चटयाङ र मेघगर्जनसहित यसपालिको पहिलो हिउँदे वर्षा भएको हो ।
 
काठमाडौं उपत्यकासहित  पोखरालगायतका बाग्मती र गण्डकीका पहाडी भुभागसहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ ।
 
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

rain 41677426492.jpeg

rain 31677426491.jpeg

rain 11677426489.jpeg

rain 21677426490.jpeg

rain 01677426488.jpeg

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  २१:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update