Public Pana
प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरूसँग अन्तर संवाद कार्यक्रम (फोटो फिचर)

 पूर्व सांसद मञ्च नेपालको आयोजना र संघीय संसद सचिवालयको समन्वयमा संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा) का सदस्यहरूसँग अन्तर संवाद तथा बधाई कार्यक्रम भइरहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा अन्तर संवाद कार्यक्रम भइरहेको छ । 

Intractions 21677139867.jpg
 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update