Public Pana
प्रतिनिधी सभा बैठक जारी, केही महत्वपुर्ण बिद्येयक प्रस्तुत हुँदै

संघीय संसदको प्रतिनिधीसभा बैठक जारी छ ।  । नयाँ बानेश्वरस्थित संसद् भवनमा  (बुधबार) दिउँसो १ बजेबाट सुरु भएको बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस हुँदै छ ।

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्नुहुँदै छ ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए  ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update