Public Pana
राष्ट्रपति भण्डारीले दाङमा संस्कृत बिश्वबिद्यालयको भवन उदघाटन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारी आज  दाङ जाँदैछिन ।
नेपाल संस्कृत विश्वविद्यालय, बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी दाङ जान लागेकी हुन्। 
आजै लुम्बिनी प्रदेशले प्रदेश स्थापना दिवसको दिन सार्वजनिक बिदा दिएको छ । 
 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update