आन्दोलन फिर्ता, सबारी साधन चल्ने
यातायात मजदुरको आयोजनामा भएको आन्दोलन स्थगित भएको छ ।
आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित भएको हो ।
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायकाजी श्रेष्ठ र यातायात व्यवसायी र मजदुरका बिच भएको छलफल पछिआन्दोलन स्थगित भएको हो । अब सबारी साधन निर्बाध रूपमा चल्नेछ।
प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९ ११:०३
प्रतिक्रिया दिनुहोस्