Public Pana
पेरिसडाँडामा मनायो माओवादीले जनयुद्ध दिवस (फोटो फिचर)

 नेकपा माओवादी केन्द्रले आइतबार २८ औँ जनयुद्ध दिवस मनाएको छ ।
 
पेरिसडाँडामा आयोजित बिशेष समारोहमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बिशेष उपस्थितिमा माओवादीका पदाधिकारी तथा नेता कार्यकर्तालगायतको सहभागितामा जनयुद्ध दिवस मनाईएको हो । 
 
सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको तस्विरमा माल्यापर्ण गरेका थिए भने सहिद स्तम्भम शिर झुकाएर अभिबादन गरेका थिए ।  सो कार्यक्रमा माओवादीका उच्च नेताहरुको पनि उपस्थिति रहेको थियो ।
 
जनयुद्ध दिवसको अवसरमा सरकारले आज देशब्यापी सार्बजनिक बिदा दिने निर्णय गरेको छ । 

war day 11676263031.jpeg

war day 21676263063.jpeg

war day 31676263064.jpeg

war day 41676263065.jpeg

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update