Public Pana
चितवन-२ मा १० वैशाखमा उपनिर्वाचन हुने

काठमाडौं, २९ माघ । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आगामी १० वैशाखमा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन हुने जानकारी दिएको छ । 

रवि लामिछाने सांसदबाट पदमुक्त भएकाले सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । आइतबार आयोगले जारी गरेको विज्ञप्तिअनुसार चितवन क्षेत्र नम्बर २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन गनै्र गरी मिति तोक्ने निर्णय गरेको छ । 

यसबारे आयोगले जारी गरेको विज्ञप्ति 

up nirbachan1676203464.jpg

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update