Public Pana
सुदुरपश्चिमका मुख्यमन्त्री शाहद्धारा मन्त्री परिषद विस्तार, दुई मन्त्री नियुक्त


सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल शाहले दुई सदस्सीय मन्त्री परिषद गठन गरेका छन । 

प्रदेश प्रमुख देवराज घिमिरेवाट पद तथा गोपनियताको सपथ लिएसँगै मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद विस्तार गरेका हुनु ।

जसअनुसार नेपाली कांग्रेसबाट भौतिक पुर्वाधार विकास मन्त्रीमा प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त दुवै मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update