Public Pana
ओलीले भने, ‘हामीले भनेकै राष्ट्रपति हुन्छ’

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले भनेकै ब्यक्ति राष्ट्रपति निर्वाचित हुने बताएका छन् ।


संघीय संसदको दुवै सदनलाई सम्बोधन पछि राष्ट्रपतिले बिद्यादेवी भण्डारीले सम्वोधन गरे पछि निस्कने क्रममा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिदै एमाले अध्यक्ष ओलीले भने । उनले सञ्चारकर्मीको प्रश्नमा भने,‘हामीले भनेकै ब्यक्ति (राष्ट्रपति) हुन्छ । ’ 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update