Public Pana
भर्चुअल माध्यमवाट माओवादी केन्द्रिय समित बैठक हुदैँ


स्थायी कमिटी बैठकले २२ सदस्सीय पदाधिकारीको टुंगो लगाएलगत्तै नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज साँझ ५ बजे हुने भएको छ ।
भर्चुअल माध्यमवाट हुने सो केन्द्रिय समिति बैठकका लागि केन्द्रिय सदस्यहरुलाई जुम आइडी दिईएको छ ।

सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गर्ने उक्त बैठकमा पदाधिकारी चयन गरेको तथा स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रिय बिभागको बिभागीय जिम्मेवारी तोकेको घोषणा गर्ने कार्यसुची रहेको बुझिएको छ।  
 
 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update