सुनचाँदीको मुल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुन तोलामा १३ सयले बढेको छ । विहिबार सुन तोलामा एक लाख ६९ हजार ८०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यस अघि बुधबार सुन तोलाको एक लाख ६७ हजार ५०० मा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि हिजोको तुलनामा घटेर तोलामा ३५ रुपैयाँले बढेर १९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१ १०:४८
प्रतिक्रिया दिनुहोस्