Public Pana
प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजेदेखि बैठक बस्दै छ ।

आज राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने देखि व्यवस्थापन कार्य रहेको छ ।

सम्भावित कार्यसूची:
Untitled-1-1739111566.jpg
 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  ०६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update