Public Pana
न्याय परिषद सदस्यमा खडका नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त भएका छन ।

राष्ट्रपति रामचन्द्र पौडेलले खडकालाइ न्यायपरिषद सदस्यमा नियुक्त गरेका हुन । उनी नेपाल बार एसोसिएसनको कोटावाट न्याय परिषदका लागि सिफारिस भएका थिए । 

बूढानीलकण्ठ नगरपालिका–४ निवासी खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update