परराष्ट्रमन्त्री राणासँग भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरको भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणासँग भारतका विदेश मन्त्रालय अतिरिक्त सचिव (नर्थ) का मुनु महावरले भेटवार्ता गरेका छन् ।
नेपाल भ्रमणमा रहेका महावरले बुधबार बिहान मन्त्री राणासँग बुढानिलकण्ठस्थित निवासमा भेटवार्ता गरेका हुन् ।
भेटर्वार्ताको क्रममा नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्धलाई बढावा दिने विषयमा कुराकानी भएको मन्त्री राणाले जानकारी गराएकी छिन् । यसअघि सचिव महावरले मंगलबार गृहमन्त्री रमेश लेखकसँगपनि भेटवार्ता गरेका थिए ।
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१ १२:५४
प्रतिक्रिया दिनुहोस्