मन्त्रिपारिषद् बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक आज बिहान ११ः०० बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूसँगै समसामयिक विषयवस्तु, सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन र अन्य महत्त्वपूर्ण निर्णयहरूका विषयमा छलफल हुने जनाइएको छ ।
सरकारको कामकारबाहीको समक्षिाका साथै केही नियुक्तीवारे समेत बैठकमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१ ११:०३
प्रतिक्रिया दिनुहोस्