Public Pana
काँग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । 

कांग्रेसले आइतबार अपराहन्न २ बजेदेखि बस्ने गरि संसदीय दलको बैठक बोलाएको हो ।

बैठक संघीय संसद भवन, ल्होत्से हल, नयाँ बानेश्वर काठमाडौंमा बस्ने गरि बोलाइएको बैठकमा माघ १८ गतेदेखि बोलाइएको संसद अधिवेशनको तयारी बारे छलफल हुने बताइएको छ ।  

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update