Public Pana
प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

प्रधानमन्त्री ओलीको घाँटीमा समस्या देखिएको उनको सचिवालय स्रोतले जनाएको छ । प्रधानमन्त्री बिरामी भएपछि बुधबारका लागि तय गरिएको भेटघाट लगायतका कार्यक्रम रद्द गरिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update