Public Pana
एसइई परीक्षाको तालिका सार्बजनिक (परीक्षा तालिका)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को समय तालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक तालिका अनुसार एसइई चैत ७ गतेदेखि हुने भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने परीक्षा चैत १९ गते सकिनेछ ।

परीक्षा तालिका:

SEE--1736822864.jpg
 

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update