Public Pana
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते देखि शुरु गर्न सिफारिस

विराटनगर । कोशी प्रदेश सरकारको आइतबार बिहान बसेको बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आगामी  माघ ७ गते आह्वान गर्नका लागी प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले  मन्त्रीपरिषद् बैठकले दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गरिएको जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update