Public Pana
सन्दीपविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वोच्च अदालतकोआदेश

सर्वोच्च अदालतले नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने आदेशविरूद्ध परेको निवेदनमा कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ। 

न्यायाधीश हरि फुयाँलको इजलासले उक्त आदेश दिएको हो ।  कैफियत प्रतिवेदन भनेको मूल मुद्दाको जाहेरीदेखि उच्च अदालतसम्मको आदेशसम्बन्धी विवरण हो। 

जबरजस्ती करणीको मुद्दा खेपेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न २८ पुसमा उच्च अदालत पाटनले आदेश दिएको थियो । 

 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update