Public Pana
रास्वपाको केन्द्रीय समितिको बैठक शुरु

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक शुरु भएको छ ।

काठमाडौंको स्वयम्भूस्थित स्टार बाङ्क्वेटमा दुई दिने बैठक आज बिहान ७ बजे देखि सुरु भएको हो । यो बैठक भोलि साँझसम्म चल्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

बैठकमा समसामयिक राजनीतिक छलफल, स्थानीय तह उपनिर्वाचन समीक्षा, सहकारी सम्बन्धी अध्यादेश, संविधान परिमार्जन लगायतको विषयमा छलफल गरिने बुर्लाकोटीले जानकारी दिएका छन् ।
 

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update