Public Pana
नेकपा माओवादीको स्थगित बैठक पुन: आज बस्दै

नेकपा माओवादी केन्द्रले बुधवार बोलाएको स्थायी कमिटी बैठक स्थगित गरे पछि पुन: आज बोलाईएको छ । 


स्थायी कमिटी सदस्य तथा पोलिटब्युरो सदस्यहरुलाई केन्द्रिय बिभागमा जिम्मेवारी बाँडफाड गर्ने अजेन्डामा प्रवेश गरेका माओवादीले गृहकार्य नपुगेको भन्दै बुधवार बैठक स्थगित गरेको थियो ।  


स्थगित बैठडक आजवाट सुरु हुनेछ ।  जस अनुसार केन्द्रिय बिभागहरुको गठन तथा नेतृत्व चयनको जिम्मेवारी तोकिने विश्वास लिईएको छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update