एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ ।
सचिवालय बैठक अपराहन्न १ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम केन्द्रीय कमिटी बैठकको तयारी र पार्टीको आन्तरिक विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१ ०९:००
प्रतिक्रिया दिनुहोस्