सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
बिहान ११: ३० बजेदेखि शुरु हुने बैठकमा समितिबाट सम्पादन भएका कार्यहरूको पुनरावलोकन सम्बन्धमा छलफल हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१ ०९:०७
प्रतिक्रिया दिनुहोस्