Public Pana
रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ ।

आज अपराहन्न ३ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा आगामी केन्द्रीय समितिको बैठकको तयारी, केन्द्रीय

विभागको मनोनयन र समसामयिक राजनीतिको बारेमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update