Public Pana

 नेकपा एमालेले सचिवालय बैठक बस्दैँछ ।

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक बस्नेछ । बैठक अपरान्ह १२ बजे देखी सुरु हुनेछ ।

आजको बैठकमा बडा दशैंको शुभकामना आदानप्रदान तथा देशभरी भएका बाढी पहिरोको घटनामा भएको क्षति संकलन र उद्धारसहितका कार्यमा सरकार र पार्टीले खेलेको भूमिकाबारेमा छलफल हुने जनाईएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update