Public Pana
टिकटकको प्रतिबन्ध हटाउनले सरकारको निर्णय

सरकारले सामाजिक सञ्जाल टिकटकको प्रतिबन्ध हटाउनले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update