Public Pana
नेपाल प्रिमियर लिगको लोगो सार्बजनिक

 नेपाल प्रिमियर लिगको लोगो सार्बजनिक गरिएको छ । शनिबार आयोजित एक कार्यक्रमका बीच खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिगको लोगो सार्बजनिक गरेका हुन् ।

क्यानले आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म एनपीएलको आयोजना गर्दै छ ।

गत बर्ष पनि आयोजना भएको एनपीएल विवादमा रहेको भएपनि यस बर्ष नयाँ फ़्रेन्चाइजी मोडलमा संचालन गर्न लागेको क्यानले जानकारी दिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update