Public Pana
राजदुतहरुको संसदीय सुनवाई आजबाट

काठमाडौं, २८ साउन । केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदुतको आज देखी सुनवाई सुरु हुने भएको छ । 

हालै ओली सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनुवाइ प्रक्रिया मङ्गलवार देखि सुरु हुन लागेको हो  । 

 

संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर जबराले जानकारी दिएका छन् ।

 

उनका अनुसार सो सुनवाई प्रक्रिया सङ्घीय संसद् सचिवालयमा हुनेछ । उनका अनुसार १२ः३० वाट सुरु हुनेछ । 
 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update