Public Pana
माओवादी नेता जनार्दन शर्माको प्रस्तावः 'पार्टीको नाम र चुनाव चिन्ह फेरौं'

नेकपा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्मा प्रभाकरले पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्न प्रस्ताव गरेका छन । 
 
सरकारवाट बाहिरिए पछि बसिरहेको स्थायी कमिटि बैठकमा उपमहासचिव शर्माले सो प्रस्ताव गरेका हुन । 
 
पार्टी निमार्णका लागि बिभिन्न काम गर्नुपर्ने भन्दै शर्माले ‘बर्तमान परिवेश र काम अनुरुप तालमेल हुने गरी पार्टीको नाम परिवर्तन गर्ने र साथै आम जनताले सहज रुपमा स्विकार गर्ने गरी चुनाव चिन्ह फेर्ने’ प्रस्ताव बैठकमा राखेका छन । 
 
बैठक जारी छ  । 
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update