Public Pana
आकस्मिक रुपमा देउवाले पार्टी पदाधिकारी वैठक किन बोलाए ?

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पुर्व पदाधिकारीको बैठक बोलाएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न सभापति देउवाले सोमबार अपराहन्न पदाधिकारी र पुर्व पदाधिकारीको बैठक बोलाएका छन् ।

सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि राजनीतिक वृत तरंगित भएको समयमा कांग्रेस पदाधिकारी बैठक बस्न लागेको छ ।


बैठकमा अवको पार्टीको रणनीतिका बिषयमा समेत छलफल हुने नेपाली कंग्रेसले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update