Public Pana
संवैधानिक परिषदको बैठक: निर्वाचन आयुक्तमा प्रधान सिफारिश

संवैधानिक परिषदले निर्वाचन आयुक्तमा कृष्णमान प्रधानलाई सिफारिस गरेको छ ।
आइतबार बसेको संबैधानिक परिषदको बैठकले निर्वाचन आयुक्तमा प्रधानलाई सिफारिस गरेको हो ।
संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानको संसदीय सुनुवाइ पछि मात्रै नियुक्ति हुनेछ । संवैधानिक परिषद्ले सिफारिस गरेका व्यक्तिको संसदीय सुनुवाई पश्चात नियुक्त हुने व्यवस्था छ । 
 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update