Public Pana
सुकुम्बासीको प्रदर्शन- डोजर आतंक बन्द गर (फोटो फिचर)

 संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले काठमाडौंमा प्रदर्शन गरेको छ ।  

काठमाडौं महानगरले बस्ती खाली गराउन खोजेपछि आन्दोलनमा उत्रिएका सुकुम्बासीले डोजर आतंक बन्द गरेर

भू–स्वामित्व प्रदान गर्न माग गरेका छन् । 
माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरेका गरेका उनीहरुले ‘डोजर आतंक बन्द गर, जबरजस्ती उठीबास बन्द गर, महानगरको सम्झौता कार्यन्वयन गर, काठमाडौं सुकुम्बासीको पनि हो, सुकुम्बासीमाथि लगाएको मुद्दा निसर्त फिर्ता गर’ जस्ता नाराअंकित प्लेकार्ड बोकेका थिए । 

sukumbasi 11674812356.jpeg

sukumbasi 21674812396.jpeg

sukumbasi 31674812399.jpeg

ukumbasi 41674812401.jpeg

 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update