Public Pana
प्रचण्ड दिल्लीमा, सचिवले गरे स्वागत

काठमाडौँ । भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली पुगेका छन् । 

 

उनलाई विमानस्थलमा भारतीय विदेश मन्त्रालयका विशेष सचिव पी कुमारनले स्वागत गरेका छन् ।
मोदीको शपथमा सहभागीपछि प्रचण्ड सोमबार स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update