Public Pana
गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले सोमबार मेयर महर्जनसहित १४ जनाविरुद्ध १ अर्ब बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर  गरेको हो।
उनीहरूमाथि ढंगाखानीमा अनियमितता गरेको आरोप छ ।
 
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update