Public Pana
सन्दीपमाथि लगाइएको क्यानको प्रतिबन्ध फुकुवा

 नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ ।
क्यानले पाटन उच्च अदालतको फैसला बमोजिम सन्दीपमाथिको निलम्बन फुकुवा गरेको अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिएका हुन् ।
पाटन उच्च अदालतले आजै सन्दीपलाई बलात्कार मुद्धामा सफाई दिएको थियो ।
 अदालतको आज सफाइ दिएपछि क्रिकेटर लामिछानेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा भाग लिन पाउने बाटो खुलेको छ ।
  can-sandip-1715785767.jpeg
 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update