Public Pana
सन्दीप लामिछानको मुद्धामा आज फैसला हुन सक्ने !

 क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनवाई आज हुदै छ ।
मंगलबार उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा भएको सुनुवाई वकिलहरुको बहस नसकिएपछि मुद्धा हेर्दाहेर्दैमा राखिएको थियो ।
यस मुद्धाको पेसी आजको लागि तोकिएको छ । बहस अन्तिम चरणमा रहेकाले मुद्धाको फैसला पनि आजै आउनसक्ने बताइएको छ । 
 
 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update