Public Pana
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल

राष्ट्रपति राम चन्द्र पौडेलले संघीय संसद भवन नयाँ बानेश्वरमा  सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । राष्ट्रपतिलाई 

संसद भवनमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले स्वागत गरेका थिए । 

राष्ट्रपतिको सम्मानमा संसद भवनमा नेपाली सेनाको एक टोलिले सम्मान गारथ अर्पण गरको थियो । नीति तथा कार्यक्रमलाई समेटेर सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को बार्षिक बजेट जेठ १५ मा सार्वजनिक गर्नेछ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे लगत्तै प्रमुख विपक्षी दल नेपाली कंग्रेसको कामकारवाही रोक्ने तयारी गरेको छ  । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update