Public Pana
दुई विश्वविद्यालयका उपकुलपति नियुक्त

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुई विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका छन् । 

उनले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया नियुक्त गरेका हुन् ।  
 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update