Public Pana
क्रिकेटर मेहबुब र आदिललाई पक्राउ

 क्रिकेटर महबुब आलम र आदिल अन्सारी पक्राउ परेका छन् । 

स्पट फिक्सिङ गरेको आरोपमा राष्ट्रिय क्रिकेट टीमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो । 

त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म भएको नेपाल टी–२० लिमा स्पट फिक्सिङ गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । 
 

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update