Public Pana
भुर्तेलकाे रुपमा नेपालले गुमायाे पहिलाे विकेट 

काठमाडाै- एसीसी प्रिमयर कपमा नेपालले पहिलाे विकेट गुमाएकाे छ । ओपनर कुशल भुर्तेल डक आउट भएका हुन् । उनी पहिलाे वलमै विकेट किपरद्धारा समातिएका हुन् ।

याे सगै युएईले राम्राे शुरुवात गरेकाे छ ।  जे सिद्धिकीकाे बलमा उनी आउट भए । कुशल आउट भएसगै इनिङ सम्हालन्ने कप्तान राेहित पाैडेल आएका छन् । क्रिजमा पाैडेल र आरिफ सेख छन् ।  

नेपाल याे खेल जित हात पार्दै फाइलन पुग्ने रणनीतिमा छ भने युएई राेक्ने रणनीतिमा छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update