कलंकीस्थित भाटभटेनीमा लागेको आगो नियन्त्रणमा
काठमाडौं- कलंकीस्थित भाटभटेनीमा लागेको आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ ।
शुक्रबार साँझतिर भाभटेनीको मुख्य भवन छेउमा रहेको जेनेरेटर कक्षमा आलागनी भएको थियो । आगोलाई दुईवटा दमकले नियन्त्रणमा लिएका हुन् ।
भाभटेनीका सीओओ पानु पौडेलका अनुसार अहिले आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ । उनले मुख्य भवनमा नभएर छेउमा रहेको भवनको जेनेरेटर कक्षमा आगलागी भएको जानकारी दिए
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८० १८:४१
प्रतिक्रिया दिनुहोस्