Public Pana
सभामुखसहितकाे बहुमतमा खगराज मुख्यमन्त्री नियुक्त 

काठमाडाै- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । 

प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनलाई बहुमत पुर्याउन सभामुखकाे नाम समेत समावेश गरिएकाे भन्दै नेपाली काग्रेसले विराेध गर्दै आएकाे थियाे । तर प्रदेश प्रमुखले विराेधकै विचमा उनलाई नियुक्ती गरेका हुन् ।  

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update