Public Pana
जिल्ला न्यायाधीशमा नियुक्तिका लागि १० जनाको नाम सिफारिस

काठमाडाै- न्याय परिषद्ले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो । 

बैठकले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि १० जनाको नाम सिफारिस गरेको छ । जिल्ला न्यायाधीशमध्ये ५३ सिट खाली रहेकोमा परिषद्ले १० जनाको नाम सिफारिस गरेको छ । बाँकी ४३ सिट आन्तरिक र खुला प्रतिस्पर्धाका आधारमा छनोट गर्नका लागि लोकसेवा आयोगले तयारी गरिसकेको छ । 

यस्तै परिषद्को बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवाका लागि पनि सिफारिस गरेको छ । परिषद्ले २ जना उच्च र २ जना जिल्ला न्यायाधीशको सरुवाका लागि सिफारिस गरेको हो । 

May be an image of text that says 'जिल्ला न्यायाधीश पदमा नियुक्ति सिफारिस:- सि.नं. नाम, थर, र अदालत/कार्यालय ૧. श्री अर्जुनप्रसाद कोइराला जिल्ला न्यायाधिवक्ता जिल्ला सरकारी वकील कार्यालय, दोलखा नरेन्द्रबहादुर बुढा इजलास अधिकृत सर्वाच्च अदालत श्री जीवन कुमार भण्डारी रजिष्ट्रार उच्च अदालत विराटनगर, इलाम इजलास ३. १ श्री मुकुन्द आचार्य रजिष्ट्ार उच्च अदालत पोखरा, बागलुड इजलास विमला रेग्मी उपन्यायाधिवक्ता महान्यायाधिवक्ताको कार्यालय श्री पुष्पराज पाण्डे सरेस्तेदार बाजुरा जिल्ला अदालत शिवबहादूर थापा सेस्तेदार पाल्पा जिल्ला अदालत श्री महेन्द्रबहादूर कार्की उपरजिष्ट्ार सर्वोच्च अदालत दीपक घिमिरे कानून अधिकृत (उपसचिव) उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय श्री फणेश्वरी घिमिरे इजलास अधिकृत सर्वोच्च अदालत १०.'

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update