Public Pana
आयरल्याण्ड विरुद्ध लाेकेश बमले बनाए शतक

आयरल्याण्ड ‘ए’ विरुद्ध नेपालका लोकेश बमले शतक बनाएका छन् । उनी टी २० शतक बनाउने   नेपाली एका पहिलाे खेलाडी बनेका छन् ।  

नेपाल ‘ए’का ओपनर लोकेशले  ५३ बलमा शतक बनाएका हुन् । उनले एक सय रन पुरा गर्न ८ छक्का र ८ चौका प्रहार गरे ।   २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालले  १५ ओभरमा तीन विकेट गुमाएर १ ८५   रन बनाएको छ । उनी १०६ रन बनाएर आउट भएका छन् ।  

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update