Public Pana
आयरल्याण्ड ए विरुद्ध बलिङ गर्दै नेपाल कमलले लिए पहिलाे विकेट

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ को पहिलो विकेट लिएको छ ।

आयरल्यान्ड ‘ए’ को पहिलो विकेट नेपाली बलर कमल ऐरीले लिएका हुन् ।  

कमलले आयरल्यान्ड ‘ए’ का ओपनर ब्याट्सम्यान रोस एडिरलाई दुई रनको ब्यक्तिगत स्कोरमा आरिफ शेखद्वारा क्याच गराएका हुन् ।  

 

 

पहिलो ओभरको दोस्रो बलमा रोस एडिर आउट हुँदा आयरल्यान्ड ‘ए’ ले दुई रन बनाएको थियो । घरेलु टोली नेपाल ‘ए’ ले टस जिती आयरल्यान्ड ‘ए’ लाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

नेपालले टस जितेर बलिङ राेजेकाे थियाे ।  

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update