Public Pana
काम नगर्ने २३  ठेकेदार र  आपूर्तिकर्तालाई सरकारले राख्याे कालोसूचीमा (सूची)

सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न २३ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

ठेक्का लिएर समयमा काम नगरेको भन्दै विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा कार्यालयले २३ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो।

कार्यालयले केही निर्माण कम्पनीहरूलाई तीन वर्षसम्म कालोसूचीमा राखेको छ।

दिपायलको आई.एस.कन्स्ट्रक्सन प्रा.लिलाई सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सिफारिसमा कार्यालयले तीन वर्षका लागि कालोसूचीमा राखेको छ।

kalosuchi-chait-14-1711506546.jpg

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update