Public Pana
प्रतिनिधिसभामा सभामुख चयनका दृश्यहरू (फोटो फिचर)

संसद सचिवालयले ५ माघमा प्रतिनिधिसभाको सभामुख चयनका लागि कार्यसूची तयार गरेअनुसार आज संसदमा भएको तयारी । सत्ता गठबन्धनबाट सभामुखका लागि देवराज घिमिरे र प्रमुख प्रतिपक्ष कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update