Public Pana
सात घोडाको वास्तु : नक्कल र समस्या
सात घोडाको वास्तु : नक्कल र समस्या कसले कुन प्रयोजनका लागि कस्तो वस्तुको प्रयोग किन गरेको छ भन्ने नबुझी प्रयोग गरिहाल्नेहरु बढ्दै गएकाछन् । जसले गर्दा वास्तुशास्त्रको सत्यता र गाम्भीर्यतामा समस्या देखिन थालेको छ । सुनेकै भरमा या कसैले प्रयोग गरेको देखेका भरमा थप वास्तविकता नबुझी अवलम्बन गरिहाल्ने गर्दा वास्तु सतही विषय बन्न पुगेको छ ।
Weather Update